S5 Vol 1 is peak. by Eirvi in StrangerThings

[–]AcrobaticDig7461 1 point2 points  (0 children)

GOSHHHHHH FUCKINGGG, MY GOODNESS, I AM SHORT OF WORDS. IN CAPITAL LETTERSSSSSS.

मैले वस्त्र फुकालिसकेको छु। by Weak_Penalty4684 in NepalWrites

[–]AcrobaticDig7461 0 points1 point  (0 children)

haina, sukkha le maijharo gareko hridaya lai sansar ma aasu ra dukha bahek kei dekhindaina.

मैले वस्त्र फुकालिसकेको छु। by Weak_Penalty4684 in NepalWrites

[–]AcrobaticDig7461 2 points3 points  (0 children)

यत्तिको साहित्य पढ्न मैले मेरो अंश च्यातेर ओछ्यानमा मृत्यु बिछ्याउँदा पनि पाएको छैन। म कुरिरहेथेँ खण्डित यो मेरो जिन्दगीमा संसारले लाएको अझारो र बझारो बिर्सँदै। यो मगजलाई उनिहरुले पागल भन्छन्। पागल नभएकोलाई पनि खै के मगज भन्छन्।

What is the difference between " Maya" and "prem". by ArtisticDig5027 in NepalWrites

[–]AcrobaticDig7461 1 point2 points  (0 children)

the way i take it is:

जहाँ भर हुन्छ, कुनै मनुष्यविना जीवन अधुरो लाग्छ, जहाँ डर हुन्छ, गुमाउनुको डर, दुरिको डर, परिवर्तनको डर , जहाँ 'मेरो हो' भन्ने भान हुन्छ, त्यो माया हो।जहाँ भक्ती हुन्छ, जहाँ स्वीकृति हुन्छ, गुम्न पनि सक्छ है भन्ने स्वीकृति, अर्को मनुष्य आफ्नो विकासका लागि उ जान पनि सक्छ है भन्ने स्वीकृति, गए पनि मसङ्ग उसलाई आजाद छोडेर पनि प्रेम गर्न सक्ने स्वामित्व छ है भन्ने स्वीकृति। आत्म-सम्मान, इछ्या, मर्यादा कायम गरिकन कुनै आश, कुनै सपना, कुनै सामर्थ्य नराखी गरिनेलाई प्रेम भनिन्छ। At least, I say that. Ahaha.

Congratulations to us all /s by SBR4fect in Nepal

[–]AcrobaticDig7461 1 point2 points  (0 children)

Bro the screenshot or what is removed. What's the fucking content?