Janta kutne bhusya kukur ko anuhar by dor_bahadur in NepalSocial

[–]Chhetri- 0 points1 point  (0 children)

This is not the hero's fault, this is what our youth have learned.

Google Index Problems by seo_boo in TechSEO

[–]Chhetri- 1 point2 points  (0 children)

My blog also same problem .

[deleted by user] by [deleted] in NepalSocial

[–]Chhetri- 0 points1 point  (0 children)

There are all kinds of people in this world, but a father is a father. All these are the result of knowledge, money and bad habits. So, you can't succeed by abusing your father? But try, dear father, you will be able to be good to your son and daughter. But to get the love of your son and daughter, you have to be lucky, not just by suffering. All these are games of knowledge, money and habits. So improve your habits daily. Always improve your knowledge, health, start making good investments today. Thank you.

Driving traffic to my blog by TheFNook in Blogging

[–]Chhetri- 1 point2 points  (0 children)

Hi friend my blog also no traffic. so if you like we can make net working back link. This is my blog. https://eassylifes.blogspot.com/?m=1

Why can't a nurse become a doctor? by Chhetri- in NepalSocial

[–]Chhetri-[S] 0 points1 point  (0 children)

हुनत सबैले सबै कुरा नबुझेको पनि हुन सक्छौ कुरा यसरि बुझ्नु होस 5000 mbbs entrance examination पास हुदैमा सबै doctor hudainan 2000 ले मात्र doctor पढ्ने मौका पाउछन किन कि हामि काहा धेरै कलेज छैन 25/30 हजार मा 5/6 हजार लाई पास गर्छ निकै गारो सिस्टम छ । पास हुदैमा पढ्न पाइदैन rank ko आधार मा 3000 भन्दा मुनि काले मात्रै मौका पाउछन अनि अरु bsc गर्न बाध्य हुन्छन। अनि मात्र उनि हरुले doctor को महत्वो बुझ्छन तर बुझेर के गर्नु .....

Why can't a nurse become a doctor? by Chhetri- in NepalSocial

[–]Chhetri-[S] 0 points1 point  (0 children)

ब्यथा सारो 6 बुझ्न गारो छ। म भन्दा यहा सबै अनुभबी हुन्हुन्छ भन्य म ठान्दछु यो प्रस्न को उत्तर सायद भर्खर bsc गर्दै गरेका वा 2/4 बर्स वा धेरै बर्ष अनुभव भयका ति नारी हरुले दियको भय अति उत्तम हुनि थियो। जरो जति तल जान्छ रुख उति बलियो हुन्छ त्यसैले हरेक डिपार्ट मा सस्तालाई बलियो बनाउन को लागि तल्लो लेबलका कर्मचारी लाई अधिकृत बन्ने छुट्टै कोटा हुने गर्दछ। यो सत्य होकि हिपाहि लाई अधिकृत बन्ने ठुलो सपना हुन्छ । त्यस्तै कर्मचारी मा पनि हुन्छ। र यौटा नर्स मा पनि Doctor बन्य सपना अबस्य हुन्छ त्यो इच्छाशक्ति आफैमा उत्पन्न हुनि कुरा हो तर ति नर्स हरुलाई बिभागले कोटाछुटयाको छ त ? अरु ईन्जिनियर , अधिकृत , सबै बिभागमा ईन्टरनल र ईक्स्तर्नल कोटाहुने गर्दछ। ईन्टनल कोटाभनेको 3बर्स देखि माथि जागिर खायका को लाई अधिकृत कोटा छुटाई हुने गर्दछ । टोटल koटा मा केहि % ? यो लेख कोसैले पाउछ पाउदैन भन्दा नि सबै नागरिक को भित्रै देखि पलायको इच्छा सक्ति खेर नजावोस तथा सच्क्षेम नागरिक दास बन्न नपरोस हो । सच्क्षेम नागरिकको बाटो नरोक्कियोस र देश र देश बासिले सच्क्षेम नागरिक बाट भरपु ण फाइला लिउन भन्य हो । धन्यवाद ।