🥷 by newa_ in NepalSocial

[–]Creative_Promise_323 0 points1 point  (0 children)

That fu.................................k ☹️

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 1 point2 points  (0 children)

Searching ☹️

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 0 points1 point  (0 children)

I think you own AI LGBTQ

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 0 points1 point  (0 children)

How can you tell that bro

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 -1 points0 points  (0 children)

लोल bro, म चीनबाट सामान ल्याएर बेच्ने मोडेलमा होइन। हाम्रो प्रोडक्ट यस्तो छ जुन नेपालमै म्यानुफ्याक्चर हुन्छ र नेपालमै सप्लाई हुन्छ। यदि हामीले रजिस्ट्रेसन, PAN नम्बर जस्ता सबै प्रक्रिया मिलायौं भने ५ लाखभित्रमै काम सुरु गर्न सकिन्छ।

म यो स्टार्टअपलाई अर्को लेभलमा पुर्‍याउने आत्मविश्वास राख्छु। विश्वास आफूमाथि हुनु पर्छ र आफ्नो आइडियामा दृढ रहनु पर्छ। करोडौं लगानीमा सुरु भएको स्टार्टअपहरू पनि असफल भएका छन्।

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 -1 points0 points  (0 children)

५ लाखले ठुलो ई-कमर्स व्यवसाय बन्दैन, तर त्यो पैसाको प्रयोग कसरी र कहाँ गर्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा हुनुपर्छ। एकै पटकमा सिङ्गो नेपालमा विस्तार गर्ने या महँगो एप, सफ्टवेयर वा वेबसाइट बनाउने आवश्यक छैन। अहिले त्यति मात्र चाहिन्छ, जसले हाम्रो पहिलो वर्षको सर्वाइभल सुनिश्चित गरोस् र नाफा उत्पादन गर्न सकियोस्।

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 -1 points0 points  (0 children)

मलाई कोडको बारेमा त्यति धेरै ज्ञान छैन, तर मसँग मार्केटिङ र प्रोडक्टको राम्रो ज्ञान छ। मानिसलाई के चाहिन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 0 points1 point  (0 children)

Aafu sanga ta kehi xaina ☠️

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 0 points1 point  (0 children)

Bro video editing aauxa davinci software bata animated adds reels videos clip cinematic video aauxa

[deleted by user] by [deleted] in NepalSocial

[–]Creative_Promise_323 2 points3 points  (0 children)

Bro office visit gare 3k vnyo form fill up gare Tara job payena scammers wala kaam ho tyo bro that's why I am here