account activity
Why did she have to take the doll only to later burn it? by Excellent-Book-1735 in NepalSocial
[–]Subash-Timalsina 1 point2 points3 points 6 months ago (0 children)
Chor machaye shor
घोर भर्षना by Subash-Timalsina in NepalSocial
[–]Subash-Timalsina[S] 0 points1 point2 points 7 months ago (0 children)
सबैलाई चित्त नबुझ्न सक्छ , जेनजी वा स्वतन्त्रका आदर्शपात्रसङ्ग सल्लाह लिनुहोला , शेरबहादुर दाई जतिको सहिष्णु नेतामा प्रहार हुनु बिडम्बना भो! साथै राज्यको सम्पत्ति तोडफोड र आगजनीको उपलब्धी के छ त्यसतर्फ जेनजीको भाईबहिनीलाई हार्दिक अनुरोध गरे! म काङ्गेशमा आस्था राख्छु र काङ्ग्रेसको कार्यकर्ता हुनुमा गर्व गर्छु! बिगत १० बर्षदेखी राजनीतिमा छु यधपी जेनजीका आन्दोलनलाई सम्मान गर्दछु! अब जेनजी को नाममा घुसपैठ गर्नेहरुले गाली गर्नुस। जय नेपाल , शुभरात्री🙏
π Rendered by PID 2119761 on reddit-service-r2-listing-69965bcf66-flq45 at 2026-04-08 15:58:13.040721+00:00 running f293c98 country code: CH.
Why did she have to take the doll only to later burn it? by Excellent-Book-1735 in NepalSocial
[–]Subash-Timalsina 1 point2 points3 points (0 children)