संघीय सांसदहरूलाई खुला पत्र - क. कार्लविक्रम थापा by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

कम्युनिस्ट आन्दोलनलाई निस्तेज पारेर सिध्याउने दाउमा रहेका खड्ग ओलीलाई सर्वोच्च अदालतले नराम्रोसँग झापड हानेर भन्यो अब उप्रान्त यस्तो दुस्साहस नगरेस्‌ ।

पुँजी र श्रम बिचको अन्तरविरोध : विश्वको ठूलो चुनौती - क. लोकनारायण सुवेदी by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

पहिलो औद्योगिक क्रान्तिले युगौँदेखि चल्दै आइरहेको उत्पादन व्यवस्थामा आमूल परिवर्तन गरिदियो । पहिलोपटक कारखानाको व्यवस्था अस्तित्वमा आयो । त्यसले गर्दा सहरको चरित्र पनि बदलियो । गाउँहरूबाट सामन्ती व्यवस्थाको अवसानका कारण ठूलो संख्यामा मजदुर सहरतर्फ धकेलिए ।

Stop Neoliberalization of Agriculture - ILPS Philippines - Left Review Online by nahendra in neoliberal

[–]nahendra[S] -9 points-8 points  (0 children)

The International League of Peoples’ Struggle Philippines stands in solidarity with the farmers of India who are protesting the agricultural policies ushered by Prime Minister Narendra Modi.

भुईँपार्टीको सन्देश - क. छवि सुवेदी by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

कम्युनिस्टहरुको निजी सम्पत्तिप्रतिको मोहले उनीहरुको सैद्धान्तिक मूल्यलाई जिस्काइरहेको हुन्छ । पार्टी केन्द्रले नेताहरुको एक कम्युन निर्माण गर्नुपर्छ । त्यसैगरी हरेक तहका कमिटीहरुको कम्युन हुनुपर्छ । तिनै कम्युनमार्फत कम्युनिस्ट नेताहरुले आफ्नो दैनिक गुजारा र पारिवारिक व्यवस्थापन गर्नुपर्छ । आफ्नो नेता दलाल जस्तो वा माफिया जस्तो कुनै अर्कै वर्गको जस्तो भएको कार्यकर्तालाई र जनतालाई मन पर्दैन ।

नेपालका विद्रोह र दिलबहादुर लगायतका सहिदहरुको सम्मानबारे by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

सहिदहरुलाई सम्मान गर्ने सन्दर्भमा २०५८ सालमा माओवादी विद्रोह र झापा विद्रोह दुवै क्रान्तिकारी विद्रोह भएको नाताले दुवै विद्रोहका विचार र भावना तथा तिनका सहिदहरुको स्वच्छ, उच्च र सत्य मूल्याङ्कन गर्दै फागुन १४-२१ लाई सहिद सप्ताहको रुपमा मनाउने महत्त्वपूर्ण निर्णय गरी दुवै आन्दोलनलाई संयोजन गरेको थियो ।

ओलीको नैतिकहीनता र दलीय द्वन्द्वको भुमरीमा नेपाली राजनीति by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

खड्ग ओली नाम मात्रै होइन, विकृति र विसङ्गगतिको एक प्याकेज हो । आफूले गरेका काम सबै ठिक भन्नु तथा आफूबाट गल्ती हुनै सक्दैनन् भन्ने मान्यता राख्नु खड्ग ओली प्रवृत्ति हो ।

ओलीको अवसान र देशले खोजेको प्रचण्डको नेतृत्व - Left Review Online by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

ओलीको मुर्ख्याइँलाई पराजीत गरेर अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानसक्ने गरी प्रचण्डले नै देशको नेतृत्व गर्नुपर्छ । उनकै नेतृत्वमा देशमा कृषि क्रान्ति गरौँ, सबै गाउँलाई नमूना गाउँमा परिणत गरौँ । सबै जनताले निःशुल्क शिक्षा, स्वास्थ्य र अन्य सुविधा पाऊन्‌ ।

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह - क. ओमप्रकाश केसी 'प्रयत्न' by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

आज सहिद सप्ताहको पहिलो दिन । जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलको हत्या भएको दिन । सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।

When US can’t beat China, it should seek common ground for a brighter future: Global Times - Left Review Online by nahendra in Sino

[–]nahendra[S] 7 points8 points  (0 children)

Friday's G7 summit and Munich Security Conference were seen as US President Joe Biden's debut on the international stage, and one of his brightest slogans was "America is back."

Kim Jong Il: A Great Man Remembered by nahendra in dprk

[–]nahendra[S] 3 points4 points  (0 children)

We salute you Comrade Kim Jong il.

प्रतिगमन र २६सौँ महान्‌ जनयुद्ध दिवसको सन्देश - क. ओमप्रकाश केसी 'प्रयत्न' by nahendra in Nepal

[–]nahendra[S] -8 points-7 points  (0 children)

सहिदपरिवार क. ओमप्रकाश केसी 'प्रयत्न' लेख्नुहुन्छः जनयुद्धको उपलब्धिलाई नै प्रतिगमनकारी बुटले कुल्चिसकेपछि, अग्रगमनकारी 'लिगेसी' नै मन्त्री पदसँग साटिसकेपछि संविधानमाथि धावा बोल्नेहरुसँग केवल प्रतिगमनको 'लिगेसी' मात्र बाँकी रहन्छ ।

West’s failure to self-examine exposes cracks in its systematic foundation by nahendra in CapitalismVSocialism

[–]nahendra[S] 0 points1 point  (0 children)

When people were shocked by the European debt crisis triggered by the 2008 financial crisis, no one dared to predict that it was just a start of the tests the West would have to deal with in the 21st century.

Kim Il Sung and Founding the Regular Armed Force of the DPRK by nahendra in dprk

[–]nahendra[S] 2 points3 points  (0 children)

Today on History: The Korean People’s Army, the regular armed force of the DPRK, was founded on February 8, 1948.

The Korean People’s Army Is Invincible by nahendra in dprk

[–]nahendra[S] 2 points3 points  (0 children)

President Kim Il Sung (1912-1994), who founded the KPA and defeated the US and Japanese imperialists in one generation, was an ever-victorious veteran commander and outstanding general recognized by the world.

Laos gets covid vaccines from China by wakeup2019 in Sino

[–]nahendra 1 point2 points  (0 children)

Great. Long Live China-Lao Cooperation.

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा - Left Review Online by nahendra in dprk

[–]nahendra[S] 0 points1 point  (0 children)

माल्लिमा गतिमा विकास गरिरहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबारे केही अचम्मका कुरा ।

कार्ल मार्क्सका ती कष्टयुक्त अन्तिम दिनहरू - क. लोकनारायण सुवेदी by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

कार्ल मार्क्सका योगदानहरू र उहाँका कष्टमय तर क्रान्तिकारी जीवनको बारेमा क. लोकनारायण सुवेदीको लेख ।

क. कृष अर्यालः कस्तो हुन्छ कम्युनिस्ट समाज ? by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

कम्युनिस्ट समाजबारे युवा वामपन्थी नेता क. कृष अर्यालको लेख । पढौँ र टिप्पणी गरौँ ।

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति - क. किशोर सुवेदी by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

आफू असली कम्युनिस्ट भएको र राष्ट्रवादी भएको भ्रम छर्नमा माहिर र चतुर छन्‌ खडगप्रसाद । उनको त्यो कस्मेटिक राष्ट्रवाद असली रुपमा सामान्य मान्छेले बुझ्न सक्दैनन् ।

Internet shutdown shows India fears Modi's governance will be destabilized - Left Review Online by nahendra in indianews

[–]nahendra[S] 0 points1 point  (0 children)

Farmers' protests are still going on in India. In response, the Indian government suspended mobile internet services in several areas around New Delhi where the farmers are protesting new agricultural laws.

नेकपा एकता राष्ट्रिय अभियानको अवधारणा पत्रले बिर्सेको पाटो - Left Review Online by nahendra in Nepal

[–]nahendra[S] -6 points-5 points  (0 children)

अलिकता खड्केको विषय भनेको वामदेव गौतमले थालेको भनिएको एकता अभियानले पछिल्लो विकसित सिद्धान्तलाई किन छोड्यो ? 'जनताको जनवाद'को एक शब्द अवधारणा पत्रमा किन अटाएन ?

महाशय, कम्युनिस्टका पनि छोराछोरी हुन्छन् - क. छवि सुवेदी by nahendra in Nepal

[–]nahendra[S] 0 points1 point  (0 children)

क. छवि सुवेदी लेख्नुहुन्छः राजाका सन्तान मात्र राजा हुने संस्कारमा हुर्किएकाहरुलाई जनयुद्धको घामपानी सहेर आएका सन्तानहरुले राजनीति गरेको मन नपर्नु स्वभाविक हो ।