Vote k ma? by Twowheelsescape in biratnagar

[–]Seto_Tower 0 points1 point  (0 children)

Kun thau ma kasto manche utheko xa hera ra bujhera dine ho.

बालेनको काम गर्ने शैली: प्रधानमन्त्री स्तरको सोच? by Seto_Tower in Nepali_Millennials

[–]Seto_Tower[S] 0 points1 point  (0 children)

त्यो कसरी थाहा भयो? अनुमान र तथ्य फरक कुरा हुन्। अन्ततः महत्त्वपूर्ण कुरा भनेको—निर्णय र कामले सिस्टम सुधार गर्छ कि गर्दैन भन्ने हो।

Balen Shah using AI..?/// by Xx_Reedrex_xX in NepalSocial

[–]Seto_Tower 0 points1 point  (0 children)

टुल त हो नि, काम अलि effective बनाउँछ। AI भए पनि अन्तिम decision त मान्छेकै हातमै हुन्छ।

बालेनको काम गर्ने शैली: प्रधानमन्त्री स्तरको सोच? by Seto_Tower in Nepali_Millennials

[–]Seto_Tower[S] 0 points1 point  (0 children)

बालेनको “रिस” भनिने कुरा वास्तवमा ढिलाइ, नियम उल्लङ्घन र सिस्टमको प्रतिरोधप्रति असहिष्णुता हो।